Pages - Menu

Saturday, January 5, 2013

मेरो आन्तिम उपहार

                                  मेरो आन्तिम उपहार


यो  संसार  मा  आज  म  बेहोसी  मा  बाची  रहेछु
मानिसहरु  को  भिड  को माज बिबस भै हासी रहेछु
तिम्रो  बिहेको  जमघट  मा  बेतालमा  नाची  रहेछु
तिमिलाई दिन उपहार भनि फूलका माला गाशी रहेछु

मेरा यी फुलका माला उपहार सम्झी लाउनु तिमि
मैले गाएका प्रेम क गीत आर्कै संग गाउनु तिमि
छोडी मलाई टाढा जानछौ  भेट्ने छैनौ कहिले हामी
सदा को लागि सुत्छु जब मलामी बनि आउनु तिमि




जब तिमिले सिन्दुर हलेउ नसा संगै मात्तिएछु
 गलामा तिम्रो पोते देख्दा आफै संग आत्तिएछु
डोली चडी तिमि जादा आफु एक्लै आड्कीएछु 
अरु केहि याद भएन खै कता पो भड्किएछु

सधै भरि खुसि रहनु येही तिमीलाई आसिस दिए
धेरै  पछि  आज  फेरी  मैले  धेरै  रक्सि  पिए
हेर आज  कस्तो  भए पहिले सोच कस्तो थिए
आज तिम्रा तस्बिर सबै जलाई दिए मैले प्रिये
                                जलाई दिए मैले प्रिये ..............




                                                                                                the rrh gang

No comments: