Pages - Menu

Thursday, June 27, 2013

'' भगवान राम को वंश ''



 
 

हिंदू धर्म मा राम लाइ विष्णु को सातौ अवतार मानिन्छ । वैवस्वत मनु का दस पुत्र थिए - इल, इक्ष्वाकु, कुशनाम, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, शर्याति र पृषध। राम को जन्म इक्ष्वाकु कुल मा भ...
एको थियो । जैन धर्म को तीर्थंकर निमि पनि यहि कुल का थिए । मनु का अर्का पुत्र इक्ष्वाकु देखि विकुक्षि, निमि र दण्डक पुत्र उत्पन्न भए । यस प्रकार ले यो वंश परम्परा चल्दै - चल्दै हरिश्चन्द्र, रोहित, वृष, बाहु र सगर सम्म पुग्यो । इक्ष्वाकु प्राचीन कौशल देश का राजा थिए र यिनको राजधानी अयोध्या थियो । रामायण को बालकांड मा गुरु वशिष्ठजी द्वारा राम को कुल को वर्णन गरिएको छ जुन यस प्रकार छ
ब्रह्माजी देखि मरीचि भए .
मरीचि का पुत्र कश्यप भए
कश्यप क पुत्र विवस्वान थिए
विवस्वान का वैवस्वत मनु भए . वैवस्वत मनु को समय जल प्रलय भएको थियो .
वैवस्वतमनु का दस पुत्रहरु मा एक को नाम इक्ष्वाकु थियो । इक्ष्वाकु ले अयोध्या लाइ आफ्नो राजधानी बनाय र यस प्रकार इक्ष्वाकु कुल को स्थापना गरे ।
इक्ष्वाकु का पुत्र कुक्षि भए .
कुक्षि का पुत्र को नाम विकुक्षि थियो .
विकुक्षि को पुत्र बाण भए .
बाण का पुत्र अनरण्य भए .
अनरण्य देखि पृथु भए .
पृथु देखि त्रिशंकु को जन्मभयो .
त्रिशंकु का पुत्र धुन्धुमार भए .
धुन्धुमार का पुत्र को नाम युवनाश्व थियो .
युवनाश्व को पुत्र मान्धाता भए .
मान्धाता बाट सुसन्धि को जन्म भयो .
सुसन्धि का दुई पुत्र भए - ध्रुवसन्धि एवं प्रसेनजित.
ध्रुवसन्धि का पुत्र भरत भए ।
भरत का पुत्र असित भए .
असित का पुत्र सगर भए .
सगर का पुत्र को नाम असमंज थियो .
असमंज का पुत्र अंशुमान भए .
अंशुमान का पुत्र दिलीप भए .
दिलीप का पुत्र भगीरथ भए । भगीरथ ले नै गंगा लाइ पृथ्वी मा ल्याएका थिए
भगीरथ क पुत्र ककुत्स्थ थिय .
ककुत्स्थ का पुत्र रघु भए . रघु का अत्यंत तेजस्वी र पराक्रमी नरेश भएको कारण उनि पछी यस वंश को नाम रघुवंश भयो , त्यसैले राम को कुल लाइ रघुकुल पनि भनिन्छ ।
रघु का पुत्र प्रवृद्ध भए .
प्रवृद्ध का पुत्र शंखण थिए .
शंखण का पुत्र सुदर्शन भए
सुदर्शन का पुत्र को नाम अग्निवर्ण थियो .
अग्निवर्ण का पुत्र शीघ्रग हुन् .
शीघ्रग का पुत्र मरु हुन् .
मरु का पुत्र प्रशुश्रुक थिए .
प्रशुश्रुक का पुत्र अम्बरीष हुन् .
अम्बरीष का पुत्र को नाम नहुष थियो .
नहुष का पुत्र ययाति हुन् .
ययाति का पुत्र नाभाग भए .
नाभाग का पुत्र को नाम अज थियो .
अज का पुत्र दशरथ थिय .
दशरथ का चार पुत्र राम, भरत, लक्ष्मण तथा शत्रुघ्न भए . यस प्रकार ब्रम्हा का उन्चालिसऔ पीढ़ी मा श्रीराम को जन्म भयो .

No comments: