Pages - Menu

Sunday, September 15, 2013

खोजीमा

भगवान को खोजीमा भौतारिदा भौतारिदा मन्दिर पुगे
तब मन्दिरका पण्डितले भने हिन्दु बन ...

फेरि भौतारिदा भौतारिदा मस्जिद पुगे
तब मस्जिदका मुल्लाले भने मुस्लिम बन ...

फेरि भौतारिदा भौतारिदा गिरजाघर पुगे
तब गिरजाघरका पादरीले भने ईसाई बन ..

भौतारिदा भौतारिदा जब आफ्नै अन्तर आत्मामा झाकि हेरे
तब अन्तर आत्माले भन्यो
सबैका मालिक एकै हुन्, मात्र तिमि एउटा सच्चा मानिस बन ...

Tuesday, September 10, 2013

बुद्ध नेपालमा जन्मीएर बिश्वमा ज्ञानको ज्योति छरेका थिए

एकचोटी ध्यान दिनुहोस त,बुद्ध नेपालमा जन्मीएका थिए भनेर
बिस्वका ७३ भाषामा लेखीएको छ ...



Boeddha is gebore in Nepal....
Buda u lind në Nepal.
ﻭﻟﺪ ﺑﻮﺫﺍ ﻓﻲ ﻧﻴﺒﺎﻝ .
Բուդդա ծնվել է Նեպալում.
Buddha Nepal anadan olub.
Buda zen Nepal jaio zen.
Буда нарадзіўся ў Непале.
বুদ্ধ নেপালে জন্মগ্রহণ করেন.
Buda je rođen u Nepalu.
Буда е роден в Непал.
Buda va néixer al Nepal.
Buddha natawo sa Nepal.
佛出生在尼泊尔。
佛出生在尼泊爾。
Buddha je rođen u Nepalu.
Buddha se narodil v Nepálu.
Buddha blev født i Nepal.
Boeddha werd geboren in Nepal.
Buddha was born in Nepal.
Budho naskiĝis en Nepalo.
Buddha sündis Nepal.
Buddha ay ipinanganak sa Nepal.
Buddha syntyi Nepalissa.
Bouddha est né au Népal.
Buda naceu no Nepal.
Buddha დაიბადა ნეპალის.
Buddha wurde in Nepal geboren.
Βούδας γεννήθηκε στο Νεπάλ.
બુદ્ધ નેપાળ થયો હતો.
Bouda te fèt nan Nepal.
בודהה נולדה בנפאל .
बुद्ध नेपाल में पैदा हुआ था.
Buddha yug nyob rau hauv
Nepal.
Buddha született Nepálban.
Búdda fæddist í Nepal.
Buddha lahir di Nepal.
Rugadh Buddha i Neipeal.
Buddha nacque in Nepal.
ブッダはネパールで生まれました 。
Buddha miyos ing Nepal.
ಬುದ್ಧ ನೇಪಾಳ ಜನಿಸಿದರು.
ព្រះពុទ្ធបានកើត នៅក្នុងប្រទេសនេ ប៉ាល់។
부처님은 네팔에서 태어났다.
ພຣະພຸດທະເຈົ້າເກ ີດຢູ່ໃນອິນໂດເນ.
Buddha natus in Nepalia.
Buda dzimis Nepālā.
Buda gimė Nepale.
Буда бил роден во Непал.
Buddha dilahirkan di Nepal.
Buddha twieled fin-Nepal.
बुद्ध नेपाळ मध्ये त्यांचा जन्म झाला.
Buddha ble født i Nepal.
ﺑﻮﺩﺍ ﺩﺭ ﻧﭙﺎﻝ ﻣﺘﻮﻟﺪ ﺷﺪ .
Budda urodził się w Ne4palu.
Buda nasceu no Nepal.
Buddha sa născut în Nepal.
Будда родился в Непале.
Буда је рођен у Непалу.
Budha sa narodil v Nepále.
Buddha se je rodil v Nepalu.
Buda en Nepal nació.
Buddha alizaliwa katika Nepal.
Buddha föddes i Nepal.
புத்தர் நேபால் பிறந்தார்.
బుద్ధ నేపాల్ లో జన్మించాడు.
พระพุทธเจ้าเกิด ในประเทศเนปาล
Buda Nepal doğdu.
Будда народився в Непалі.
ﺑﺪﮪ ﻧﯿﭙﺎﻝ ﻣﯿﮟ ﭘﯿﺪﺍ ﮨﻮﺋﮯ .
Ðức Phật ra đời tại Nepal.
Roedd Bwdha eni yn Nepal.
בודאַ איז געבוירן אין נעפּאַל

Saturday, August 24, 2013

सहि या गलत !!

हामि यस्तो सानोतिनो कुरामा ध्यान दिन भ्याउने मानिस त होइनौ,तर पनि जब अरु कसैले प्रयोग गर्दा कसैलाई असर भयो तब म यो बिषयमा सोच्न बाध्य भए ....
बिश्वमा अनेकौ रुप,रंग,आचरणका मानिसहरु बसोबास गर्ने गर्छन ,,,
जसमा कोहि कस्ता, कोहि काला, कोहि गोरा,... तर येही कालो र गोरो बर्ण को बिषयमा म, मेरो यत्रो लामो जिन्दगीमा नसोचेको मान्छे आज सोच्न बाध्य भए ... मेरो जीवनमा धेरै साथीभाई छन् जसमा कोहि काला कोहि गोरा अवस्य छन् ,तर ति मेरा कालो बर्णका साथीहरुले गोरो बन्न प्रयाश गरेको मलाई कहिलेही पनि थाहा भएन,हामी संगै खान्छौ,खेल्छौ,रमाउछौ... जिन्दगीलाई सुन्दर बनाउने बिषयमा सोच्छौ ... तर रंग को बिषयमा सोचेको र हिन भावना राखेको थाहानै भएन...
आहिले बजारमा विभिन्न खालका स्वन्दर्य सामाग्रीहरु पाहिने गर्छन ..
मलाइ थाहा भए आनुसार  छाला चम्काउने,शारीरको भुत्लाहरु खुइलाउने,सुघन्धित बनाउने आदि आदि ..
तर येस्ता सामग्रीले मानिसलाई साचै सुन्दर बनाउछ त ??
येति मात्रै काहा हो र मलाई थाहा भए आनुसार मानिसहरुले सामाजिक संजालहरु(facebook ,twitter ,instagram) आदिमा पनि आफ्नो तस्बिर मर्मत गरेर हालेको पाइयो ...
सुन्दर बन्न खोज्नु राम्रो हो र सबैको अधिकारको कुरा हो ...
तर शारीरिक सुन्दरतामा भन्दा मानसिक र सामाजिक सुन्दरतामा ध्यान दिनु राम्रो हुन सक्छ  ....
हिन भावना त्यागेर जीवनलाई सुन्दर बनाउनतिर लागौ...


(केहि वर्ष अगाढी नेपालको १ अस्पतालमा उपचार गराउन आएका Perfume intolerance ,smell allergy भएका बिरामी संगको कुराकानीमा आधारित,मित्रलाई स्वन्दर्य सामग्रीको गन्धबाट allergy भएको थियो)

Saturday, July 13, 2013

..... सम्बन्ध

सोचको गहिराइमा छलांग मारे
उज्यालोमा, अन्धकारमा
आफ्नोपनमा, बिरानोमा
होशमा, बेहोसीमा
यत्रतत्र सर्बत्र कुनै ठाउँ बाकिनराखी
सहरको भिडभाड, ठेलमठेल, कोलाहाल र प्रतिस्पर्धा देखि
गाउको एकान्त, निस्चलता र सुन्दरता सम्म
तर मैले जानिन या तिमीले बुझेनौ
म कालोलाई सेतो भन्न सक्दिन
तिमि संगै तिम्रै तालमा नाच्न र झुम्न सक्दिन
म यस्तै छु , किनकि मात्र
मात्र मलाई थाहा छ कि
तिमि तिमि हौ
म म हु l

Sunday, June 30, 2013

ज्ञान र मुक्ति



काशीको गंगा किनारमा एउटा सन्त को आश्रम थियो ,१ दिन एउटा शिष्यले सोध्छ गुरुबर शिक्षाको निचोड के हो ? सन्त मुस्कुराउदै भन्छन समय आएपछि आफै बुझ्छौ, केहि समय पछि एउटा रात सन्त भन्छन शिष्य यो पुस्तक मेरो कोठाको खोपामा राखेर आउ,, शिष्य पुस्तक लिएर कोठामा जान्छ तर तुरुन्तै फर्केर आउछ र दराउदै कामिरहेको हुन्छ ,

गुरु सोध्नुहुन्छ के भयो किन डराएको? शिष्य भन्छ कोठामा सर्प छ ,,,
सन्त भन्छन कोठामा कहाँ बाट सर्प आउछ फेरि जाउ र कुनै मन्त्र को जप गर्नु सर्प भागिहालछ,
शिष्य तेसै गर्छ तर फेरि दराउदै आउछ र फेरि तेही कुरा भन्छ ,
सन्त भन्छन कोठामा कहाँ बाट सर्प आउछ यो तिम्रो भ्रम मात्रै हो फेरि जाऊ यो पटक दियो लिएर जानु दियोको उज्यालो ले सर्प भागिहालछ, र शिष्यले तेसै गर्छ र किताब राखेर फर्कन्छ ..


सन्त हास्दै भन्छन के भयो अब ?
शिष्य भन्छ त्यहा डोरीको टुक्रा पो रहेछ मैले त अधेरोले गर्दा सर्प देखेछु,दियोको उज्यालो लिएर गएको बल्ल बुझे तेहा डोरी पो रहेछ ,,

सन्त भन्छन बालक येही नै भ्रम हो ,, संसार येस्तै भ्रम जाल मा बाधिरहेको छ ,, ज्ञान को प्रकाश ले नै येस्ता भ्रम लाइ हटाउन सकिन्छ तर अज्ञानताको कारण हामीले धेरै भ्रम पालिरहेका हुन्छौ ,,आन्तरिक प्रकाश को अभाब मा हामीले भ्रम हटाउन सकिराखेका हुदैनौ ,,यो आन्तरिक ज्ञान को प्रकाश ज्ञानी र सत्संग बाट प्राप्त हुन्छ ,, जबसम्म भित्रबाट प्रकाश प्रज्वलित हुदैन, तबसम्म मानिसले यो संसारबाट मुक्ति पाउदैन ...

Saturday, June 29, 2013

पन्चासे डाँडा





२५१७ मिटर उचाईमा रहेको पन्चासे डाँडा कास्की,स्यांग्जा र पर्बत को संगमको रुपमा रहेको छ l
यहाँ घुम्न लायक ठाउहरु धेरै छन्, जस्तै ढुंगा खोपेर ध्यान गर्न बनाईएको गुफा , पन्चासे ताल , रिशिमुनिहरुका कुटी ,बाईसे चौबिसे राजाको पालाको राजदरबारको भग्नावसेस आदि आदि l


यहाबाट अन्नपुर्ण, धौलागिरी तथा गणेश हिमालको राम्रो आवलोकन हुन्छ l वोरिपरी घना जंगलले ढाकिएको कहिलै नसुक्ने पन्चासे ताल बिचित्रको छ l तर घना जंगलले ढाकिएको भए पनि यो ताल मा एउटा पनि पात भेट्न देख्न सकिदैन, स्थानीयका आनुसार ताल पबित्र छ र पात खस्ना साथ् चराले टिपेर बाहिर निकाल्ने गर्दछ l

च्वान ऋषिको तपोभूमि मानिने पन्चासे १०७ थरिको सुनाखरी पाहिने नेपालको १ मात्र ठाउँ हो l गुराश र सुनाखरीको भण्डार रहेको यो ठाउँ नेपाल मा मात्रै पाहिने चरा काढे भ्याकुरको लागि पनि प्रख्यात छ l


पोखराको पामे वा भदौरे ,पर्बतको चित्रे रामजा लगायत चार ठाउँ र स्यांग्जाको बागे बाट पद यात्रा गर्न सकिने येश ठाउँ , सहरको कोलाहाल देखि केहि समय आनन्द लिन जानको लागि उपयक्त ठाउँ हुन सक्छ  l

Thursday, June 27, 2013

'' भगवान राम को वंश ''



 
 

हिंदू धर्म मा राम लाइ विष्णु को सातौ अवतार मानिन्छ । वैवस्वत मनु का दस पुत्र थिए - इल, इक्ष्वाकु, कुशनाम, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, शर्याति र पृषध। राम को जन्म इक्ष्वाकु कुल मा भ...
एको थियो । जैन धर्म को तीर्थंकर निमि पनि यहि कुल का थिए । मनु का अर्का पुत्र इक्ष्वाकु देखि विकुक्षि, निमि र दण्डक पुत्र उत्पन्न भए । यस प्रकार ले यो वंश परम्परा चल्दै - चल्दै हरिश्चन्द्र, रोहित, वृष, बाहु र सगर सम्म पुग्यो । इक्ष्वाकु प्राचीन कौशल देश का राजा थिए र यिनको राजधानी अयोध्या थियो । रामायण को बालकांड मा गुरु वशिष्ठजी द्वारा राम को कुल को वर्णन गरिएको छ जुन यस प्रकार छ
ब्रह्माजी देखि मरीचि भए .
मरीचि का पुत्र कश्यप भए
कश्यप क पुत्र विवस्वान थिए
विवस्वान का वैवस्वत मनु भए . वैवस्वत मनु को समय जल प्रलय भएको थियो .
वैवस्वतमनु का दस पुत्रहरु मा एक को नाम इक्ष्वाकु थियो । इक्ष्वाकु ले अयोध्या लाइ आफ्नो राजधानी बनाय र यस प्रकार इक्ष्वाकु कुल को स्थापना गरे ।
इक्ष्वाकु का पुत्र कुक्षि भए .
कुक्षि का पुत्र को नाम विकुक्षि थियो .
विकुक्षि को पुत्र बाण भए .
बाण का पुत्र अनरण्य भए .
अनरण्य देखि पृथु भए .
पृथु देखि त्रिशंकु को जन्मभयो .
त्रिशंकु का पुत्र धुन्धुमार भए .
धुन्धुमार का पुत्र को नाम युवनाश्व थियो .
युवनाश्व को पुत्र मान्धाता भए .
मान्धाता बाट सुसन्धि को जन्म भयो .
सुसन्धि का दुई पुत्र भए - ध्रुवसन्धि एवं प्रसेनजित.
ध्रुवसन्धि का पुत्र भरत भए ।
भरत का पुत्र असित भए .
असित का पुत्र सगर भए .
सगर का पुत्र को नाम असमंज थियो .
असमंज का पुत्र अंशुमान भए .
अंशुमान का पुत्र दिलीप भए .
दिलीप का पुत्र भगीरथ भए । भगीरथ ले नै गंगा लाइ पृथ्वी मा ल्याएका थिए
भगीरथ क पुत्र ककुत्स्थ थिय .
ककुत्स्थ का पुत्र रघु भए . रघु का अत्यंत तेजस्वी र पराक्रमी नरेश भएको कारण उनि पछी यस वंश को नाम रघुवंश भयो , त्यसैले राम को कुल लाइ रघुकुल पनि भनिन्छ ।
रघु का पुत्र प्रवृद्ध भए .
प्रवृद्ध का पुत्र शंखण थिए .
शंखण का पुत्र सुदर्शन भए
सुदर्शन का पुत्र को नाम अग्निवर्ण थियो .
अग्निवर्ण का पुत्र शीघ्रग हुन् .
शीघ्रग का पुत्र मरु हुन् .
मरु का पुत्र प्रशुश्रुक थिए .
प्रशुश्रुक का पुत्र अम्बरीष हुन् .
अम्बरीष का पुत्र को नाम नहुष थियो .
नहुष का पुत्र ययाति हुन् .
ययाति का पुत्र नाभाग भए .
नाभाग का पुत्र को नाम अज थियो .
अज का पुत्र दशरथ थिय .
दशरथ का चार पुत्र राम, भरत, लक्ष्मण तथा शत्रुघ्न भए . यस प्रकार ब्रम्हा का उन्चालिसऔ पीढ़ी मा श्रीराम को जन्म भयो .

KRISHNA MANDIR (Belgium,durbuy)

साच्चिकै गोकुल जस्तै लाग्ने बेल्जियमको दुर्बे स्थित राधाकृष्ण मन्दिर।
जहा हरेक बर्ष कृष्ण अष्टमीको दिन युरोपका धर्माबलम्बीहरु दर्शनका लागी जाने गर्दछन्।

 

रेसुङ्गा धाम



रेसुङ्गा हिन्दु हरू को पवित्र दर्शनीय धाम हरू मध्य एक मानिन्छ, विभिन्न रिषिमुनी हरू को तपोभूमि रहेको यो पवित्र स्थान प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ, घना जंगलको बिचौ बीच मा रहेको रेसुङ्गा दुर्लभ प्रजाति का पशु... पँछी र वनस्पती को लागि पनि लोकप्रिय छ।
विभिन्न ऐतिहासिक मठ मन्दिर को इतिहास बोकेको यस धार्मिक स्थलको व्याख्या हिन्दु ग्रन्थ र शास्त्रहरू मा उल्लेख भएको भेटिन्छ।
१२ महिना पर्यटन को लागी उपयूक्त यस पवित्र धाम मा विशेषत साउने संग्रान्ती
र ठुलो एकादशी मा भव्य मेला लाग्ने गर्दछ।यहाँ श्रावण महिनाभरि  श्रद्दालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।


 यहाँ रहेको पोखरी (चार धाम को जल मिसाईको प्राचिन पवित्र पोखरी)मा स्नान गरे बिभिन्न दुख कष्ट र रोग निको हुने मान्यता छ।

 रेसुङ्गा मा दर्शनीय
पवित्र पोखरी
भव्य यज्ञशाला
रिसी मुनि को कुटी
विभिन्न मन्दिर
मठ
भिउ टावर
प्राकृतिक सौन्दर्य
धौलागिरी लगायत माछापुच्छ्रे हिमाल
एक पटक अ्वस्य पुग्नै पर्ने ठाउँ ।

यस ठाउमा जानको लागि गुल्मीको सदरमुकाम तम्घास लगायत चारौं दिशाबाट यातायात को सुविधा रहेको छ।


Saturday, June 22, 2013


भगवान शिवजी का १०८ नामहरु


 


ॐशिवाय नमः ~ ॐ महेश्वराय नमः ~ ॐ शम्भवे नमः ~ ॐ पिनाकिने नमः ~ ॐ शशिशेखराय नमः ॐ ~ वामदेवाय नमः ॐ ~ विरूपाक्षाय नमः ॐ ~ कपर्दिने नमः ॐ ~ नीललोहिताय नमः ~ ॐ शङ्कराय नमः ~ ॐ शूलपाणये नमः ~ ॐ खट्वाङ्गिने नमः ~ ॐ विष्णु...वल्लभाय नमः ~ ॐ शिपिविष्टाय नमः ~ ॐ अम्बिकानाथाय नमः ~ ॐ श्रीकण्ठाय नमः ~ ॐ भक्तवत्सलाय नमः ~ ॐ भवाय नमः ~ ॐ शर्वाय नमः ~ ॐ त्रिलोकेशाय नमः ~ ॐ शितिकण्ठाय नमः ~ ॐ शिवाप्रियाय नमः ~ ॐ उग्राय नमः ~ ॐ कपालिने नमः ~
ॐ कामारये नमः ~ ॐ अन्धकासुरसूदनाय नमः ~ ॐ गङ्गाधराय नमः ~ ॐ ललाटाक्षाय नमः ~ ॐ कालकालाय नमः ~ ॐ कृपानिधये नमः ~ ॐ भीमाय नमः ~ ॐ परशुहस्ताय नमः ~ ॐ मृगपाणये नमः ~ ॐ जटाधराय नमः ~ ॐ कैलासवासिने नमः ~ ॐ कवचिने नमः ~ ॐ कठोराय नमः ~ ॐ त्रिपुरान्तकाय नमः ~ ॐ वृषाङ्काय नमः ~ ॐ वृषभारूढय नमः ~ ॐ भस्मोद्धूलितविग्रहाय नमः ~ ॐ सामप्रियाय नमः ~ ॐ स्वरमयाय नमः ~ ॐ त्रयीमूर्तये नमः ~ ॐ अनीश्वराय नमः ~ ॐ सर्वज्ञाय नमः ~ ॐ परमात्मने नमः ~ ॐ सोमसूर्याग्निलोचनाय नमः ~ ॐ हविषे नमः ~ ॐ यज्ञमयाय नमः ~ ॐ सोमाय नमः ~
ॐ पञ्चवक्त्राय नमः ~ ॐ सदाशिवाय नमः ~ ॐ विश्वेश्वराय नमः ~ ॐ वीरभद्राय नमः ~ ॐ गणनाथाय नमः ~ ॐ प्रजापतये नमः ~ ॐ हिरण्यरेतसे नमः ~ ॐ दुर्धर्षाय नमः ~ ॐ गिरीशाय नमः ~ ॐ गिरिशाय नमः ~ ॐ अनघाय नमः ~ ॐ भुजङ्गभूषणाय नमः ~ ॐ भर्गाय नमः ~ ॐ गिरिधन्वने नमः ~ ॐ गिरिप्रियाय नमः ~ ॐ कृत्तिवाससे नमः ~ ॐ पुरारातये नमः ~ ॐ भगवते नमः ~ ॐ प्रमथाधिॐ जगद्गुरवे नमः ~ पाय नमः ~ ॐ मृत्युञ्जयाय नमः ~ ॐ सूक्ष्मतनवे नमः ~ ॐ जगद्व्यापिने नमः ~ ॐ व्योमकेशाय नमः ~ ॐ महासेनजनकाय नमः ~ ॐ चारुविक्रमाय नमः ~ ॐ रुद्राय नमः ~ ॐ भूतपतये नमः ~ ॐ स्थाणवे नमः ~ ॐ अहिर्बुध्न्याय नमः ~ ॐ दिगम्बराय नमः ~ ॐ अष्टमूर्तये नमः ~ ॐ अनेकात्मने नमः ~ ॐ सात्विकाय नमः ~ ॐ शुद्धविग्रहाय नमः ~ ॐ शाश्वताय नमः ~ ॐ खण्डपरशवे नमः ~ ॐ अजाय नमः ~ ॐ पाशविमोचकाय नमः ~ ॐ मृडाय नमः ~ ॐ पशुपतये नमः ~ ॐ देवाय नमः ~ ॐ महादेवाय नमः ~ ॐ अव्ययाय नमः ~ ॐ हरये नमः ~ ॐ भगनेत्रभिदे नमः ~ ॐ अव्यक्ताय नमः ~ ॐ दक्षाध्वरहराय नमः ~ ॐ हराय नमः ~ ॐ पूषदन्तभिदे नमः ~ ॐ अव्यग्राय नमः ~ ॐ सहस्राक्षाय नमः ~ ॐ सहस्रपदे नमः ~ ॐ अपवर्गप्रदाय नमः ~ ॐ अनन्ताय नमः ~ ॐ तारकाय नमः ~ ॐ परमेश्वराय नमः ~ !

 


देउदुंगा (deaudhunga)





यो पबित्र स्थल यानी धर्तिको स्वर्ग भन्दा पनि फरक नपर्ने ठाउँ दोलखा जिल्लाको बिगु गाविसमा रहेको छ...

देउदुंगा (deaudhunga) नाम रहेको यो पबित्र स्थल कालिन्चोक मा रहेको सेतीदेवीको दिदीबहिनी को रुपमा पनि मानिन्छ .. यहाँ प्रत्यक वर्ष जनै पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ....

Badimalika





Badimalika is the famaus on farwester development region. It lise in the Bajura district on Kailashmandu VDC. It is 15000 fits. hight. There was mella on Every year Sharvan Purnima. Many peoples goes there for worship the Devi kalika. In the winter season there falls snow. So that  nobody can go there.


Tuesday, June 18, 2013

हर हर महादेव !
 
 
 
 

सत्य, सनातन, सुंदर, शिव ! सबके स्वामी ।
अविकारी, अविनाशी, अज, अंतर्यामी ॥१॥ हर हर०  

आदि अनंत, अनामय, अकल, कलाधारी ।
अमल, अरूप, अगोचर, अविचल अघहारी ॥२॥ हर हर०

ब्रह्मा, विष्णु, महेश्वर, तुम त्रिमूर्तिधारी ।
कर्ता, भर्ता, धर्ता तुम ही संहारी ॥३॥ हर हर०

रक्षक, भक्षक, प्रेरक, तुम औढरदानी ।
साक्षी, परम अकर्ता कर्ता अभिमानी ॥४॥ हर हर०

मणिमय भवन निवासी, अति भोगी, रागी ।
सदा मसानबिहारी, योगी वैरागी ॥५॥ हर हर०

छाल, कपाल, गरल, गल, मुंडमाल व्याली ।
चिताभस्म तन, त्रिनयन, अयन महाकाली ॥६॥ हर हर०

प्रेत-पिशाच, सुसेवित पीत जटाधारी ।
विवसन, विकट रूपधर, रुद्र प्रलयकारी ॥७॥ हर हर०

शुभ्र, सौम्य, सुरसरिधर, शशिधर, सुखकारी ।
अतिकमनीय, शान्तिकर शिव मुनि मन हारी ॥८॥ हर हर०

निर्गुण, सगुण, निरंजन, जगमय नित्य प्रभो ।
कालरूप केवल, हर ! कालातीत विभो ॥९॥ हर हर०

सत-चित-आनँद, रसमय, करुणामय, धाता ।
प्रेम-सुधा-निधि, प्रियतम, अखिल विश्व-त्राता ॥१०॥ हर हर०

हम अति दीन, दयामय ! चरण-शरण दीजै ।
सब विधि निर्मल मति कर अपना कर लीजै ॥११॥ हर हर ०

भगवान शिव जी को १०८ नामहरु




01-शिव अर्थात जो कल्याण स्वरूप

02-महेश्वर अर्थात जो माया के अधीश्वर

03-शम्भू अर्थात जो आनंद स्वरूप वाले

04-पिनाकी अर्थात जो पिनाक धनुष धारण करने वाले

05-शशिशेखर अर्थात जो सिर पर चंद्रमा धारण करने वाले

06-वामदेव अर्थात जो अत्यंत सुंदर स्वरूप वाले

07-विरूपाक्ष अर्थात जो भौंडी आँख वाले

08-कपर्दी अर्थात जो जटाजूट धारण करने वाले

09-नीललोहित अर्थात जो नीले और लाल रंग वाले

10-शंकर अर्थात जो सबका कल्याण करने वाले

11-शूलपाणी अर्थात जो हाथ में त्रिशूल धारण करने वाले

12-खटवांगी अर्थात जो खटिया का एक पाया रखने वाले

13-विष्णुवल्लभ अर्थात जो भगवान विष्णु के अतिप्रेमी

14-शिपिविष्ट अर्थात जो सितुहा में प्रवेश करने वाले

15-अंबिकानाथ अर्थात जो भगवति के पति

16-श्रीकण्ठ अर्थात जो सुंदर कण्ठ वाले

17-भक्तवत्सल अर्थात जो भक्तों को अत्यंत स्नेह करने वाले

18-भव अर्थात जो संसार के रूप में प्रकट होने वाले

19-शर्व अर्थात जो कष्टों को नष्ट करने वाले

20-त्रिलोकेश अर्थात जो तीनों लोकों के स्वामी

21-शितिकण्ठ अर्थात जो सफेद कण्ठ वाले

22-शिवाप्रिय अर्थात जो पार्वती के प्रिय

23-उग्र अर्थात जो अत्यंत उग्र रूप वाले

24-कपाली अर्थात जो कपाल धारण करने वाले

25-कामारी अर्थात जो कामदेव के शत्रुअंधकार

26-सुरसूदन अर्थात जो अंधक दैत्य को मारने वाले

27-गंगाधर अर्थात जो गंगा जी को धारण करने वाले

28-ललाटाक्ष अर्थात जो ललाट में आँख वाले

29-कालकाल अर्थात जो काल के भी काल

30-कृपानिधि अर्थात जो करूणा की खान

31-भीम अर्थात जो भयंकर रूप वाले

32-परशुहस्त अर्थात जो हाथ में फरसा धारण करने वाले

33-मृगपाणी अर्थात जो हाथ में हिरण धारण करने वाले

34-जटाधर अर्थात जो जटा रखने वाले

35-कैलाशवासी अर्थात जो कैलाश के निवासी

36-कवची अर्थात जो कवच धारण करने वाले

37-कठोर अर्थात जो अत्यन्त मजबूत देह वाले

38-त्रिपुरांतक अर्थात जो त्रिपुरासुर को मारने वाले

39-वृषांक अर्थात जो बैल के चिह्न वाली झंडा वाले

40-वृषभारूढ़ अर्थात जो बैल की सवारी वाले

41-भस्मोद्धूलितविग्रह अर्थात जो सारे शरीर में भस्म लगाने वाले

42-सामप्रिय अर्थात जो सामगान से प्रेम करने वाले

43-स्वरमयी अर्थात जो सातों स्वरों में निवास करने वाले

44-त्रयीमूर्ति अर्थात जो वेदरूपी विग्रह करने वाले

45-अनीश्वर अर्थात जो जिसका और कोई मालिक नहीं है

46-सर्वज्ञ अर्थात जो सब कुछ जानने वाले

47-परमात्मा अर्थात जो सबका अपना आपा

48-सोमसूर्याग्निलोचन अर्थात जो चंद्र, सूर्य और अग्निरूपी आँख वाले

49-हवि अर्थात जो आहूति रूपी द्रव्य वाले

50-यज्ञमय अर्थात जो यज्ञस्वरूप वाले

51-सोम अर्थात जो उमा के सहित रूप वाले

52-पंचवक्त्र अर्थात जो पांच मुख वाले

53-सदाशिव अर्थात जो नित्य कल्याण रूप वाल

54-विश्वेश्वर अर्थात जो सारे विश्व के ईश्वर

55-वीरभद्र अर्थात जो बहादुर होते हुए भी शांत रूप वाले

56-गणनाथ अर्थात जो गणों के स्वामी

57-प्रजापति अर्थात जो प्रजाओं का पालन करने वाले

58-हिरण्यरेता अर्थात जो स्वर्ण तेज वाले

59-दुर्धुर्ष अर्थात जो किसी से नहीं दबने वाले

60-गिरीश अर्थात जो पहाड़ों के मालिक

61-गिरिश अर्थात जो कैलाश पर्वत पर सोने वाले

62-अनघ अर्थात जो पापरहित

63-भुजंगभूषण अर्थात जो साँप के आभूषण वाले

64-भर्ग अर्थात जो पापों को भूंज देने वाले

65-गिरिधन्वा अर्थात जो मेरू पर्वत को धनुष ब��ाने वाले

66-गिरिप्रिय अर्थात जो पर्वत प्रेमी

67-कृत्तिवासा अर्थात जो गजचर्म पहनने वाले

68-पुराराति अर्थात जो पुरों का नाश करने वाले

69-भगवान् अर्थात जो सर्वसमर्थ षड्ऐश्वर्य संपन्न

70-प्रमथाधिप अर्थात जो प्रमथगणों के अधिपति

71-मृत्युंजय अर्थात जो मृत्यु को जीतने वाले

72-सूक्ष्मतनु अर्थात जो सूक्ष्म शरीर वाले

73-जगद्व्यापी अर्थात जो जगत् में व्याप्त होकर रहने वाले

74-जगद्गुरू अर्थात जो जगत् के गुरू

75-व्योमकेश अर्थात जो आकाश रूपी बाल वाले

76-महासेनजनक अर्थात जो कार्तिकेय के पिता

77-चारुविक्रम अर्थात जो सुन्दर पराक्रम वाले

78-रूद्र अर्थात जो भक्तों के दुख देखकर रोने वाले

79-भूतपति अर्थात जो भूतप्रेत या पंचभूतों के स्वामी

80-स्थाणु अर्थात जो स्पंदन रहित कूटस्थ रूप वाले

81-अहिर्बुध्न्य अर्थात जो कुण्डलिनी को धारण करने वाले

82-दिगम्बर अर्थात जो नग्न, आकाशरूपी वस्त्र वाले

83-अष्टमूर्ति अर्थात जो आठ रूप वाले

84-अनेकात्मा अर्थात जो अनेक रूप धारण करने वाले

85-सात्त्विक अर्थात जो सत्व गुण वाले

86-शुद्धविग्रह अर्थात जो शुद्धमूर्ति वाले

87-शाश्वत अर्थात जो नित्य रहने वाले

88-खण्डपरशु अर्थात जो टूटा हुआ फरसा धारण करने वाले

89-अज अर्थात जो जन्म रहित

90-पाशविमोचन अर्थात जो बंधन से छुड़ाने वाले

91-मृड अर्थात जो सुखस्वरूप वाले

92-पशुपति अर्थात जो पशुओं के मालिक

93-देव अर्थात जो स्वयं प्रकाश रूप

94-महादेव अर्थात जो देवों के भी देव

95-अव्यय अर्थात जो खर्च होने पर भी न घटने वाले

96-हरि अर्थात जो विष्णुस्वरूप

97-पूषदन्तभित् अर्थात जो पूषा के दांत उखाड़ने वाले

98-अव्यग्र अर्थात जो कभी भी व्यथित न होने वाले

99-दक्षाध्वरहर अर्थात जो दक्ष के यज्ञ को नष्ट करने वाल

100-हर अर्थात जो पापों व तापों को हरने वाले

101-भगनेत्रभिद् अर्थात जो भग देवता की आंख फोड़ने वाले

102-अव्यक्त अर्थात जो इंद्रियों के सामने प्रकट न होने वाले

103-सहस्राक्ष अर्थात जो अनंत आँख वाले

104-सहस्रपाद अर्थात जो अनंत पैर वाले

105-अपवर्गप्रद अर्थात जो कैवल्य मोक्ष देने वाले

106-अनंत अर्थात जो देशकालवस्तुरूपी परिछेद से रहित

107-तारक अर्थात जो सबको तारने वाला

108-परमेश्वर अर्थात जो सबसे परे ईश्वर

हर हर महादेव........

जय महाकाल.........

Tuesday, June 11, 2013

तिमीलाई किन पाइन ?

सबै मलाई पागल भन्छन किन थाहा छैन
धेरै माया गर्थे मैले तिमीलाई किन पाइन
भन्छन प्रेम अन्धो हुन्छ सायद ठिकै होला
अन्धकारमै प्रेम गरेछु तिमीले गरेउ झेल्ला


बिरामीझैँ हुन्थे म त नदेख्तामा तिमीलाई
कस्तो जोडी भन्थे सबले संगै हिड्दा हामीलाई
कस्तो खेल खेलेउ दैब मेरो जीवन माथि
सस्तो रक्सि बनिदियो मेरो जीवनसाथी


के के गर्ने सोच थियो लगनगाठो कसी
कस्तो भए हेर आज नशा माझ फसी
कुनै नशा लिन्नथे म हाम्रो माया सम्झिएर
नशामानै लट्ठ हुन्छु वियोगमा कल्पियेर


पराईको संगी बनि किन गयौ टाढा
च्वास्च्वास् मुटु दुख्छ बिझाईदियौ काढा
झुठो प्रेम को रंगमंचमा नाटक गर्न छाड
म पनि त जान्छु अब संसार छोडी टाढा

                                         संसार छोडी टाढा ।।



                                                                                        the rrh gang

एउटा मान्छे

चुरोट को  धुवामा  लुकेको  आकृति ,,,

च्म्लिएको  आँखा  ...
अन्धकार  ...
अन्धकार  मा  यो  कस्तो  छटपटी .... ???

बन्द  कोठा ... खोज ..सोच  ..
ढल्किएको  बिस्तरा, सिरानी  र  ओढ्ने संगको  प्रिय  मित्रता ..
नदेखिएको  रोग ..
उपचार  को  खोजि ..
खोज  मा  हराई रहेको एउटा मान्छे ..
म   !!!









                                                                                                     the rrh gang

Saturday, January 5, 2013

मेरो आन्तिम उपहार

                                  मेरो आन्तिम उपहार


यो  संसार  मा  आज  म  बेहोसी  मा  बाची  रहेछु
मानिसहरु  को  भिड  को माज बिबस भै हासी रहेछु
तिम्रो  बिहेको  जमघट  मा  बेतालमा  नाची  रहेछु
तिमिलाई दिन उपहार भनि फूलका माला गाशी रहेछु

मेरा यी फुलका माला उपहार सम्झी लाउनु तिमि
मैले गाएका प्रेम क गीत आर्कै संग गाउनु तिमि
छोडी मलाई टाढा जानछौ  भेट्ने छैनौ कहिले हामी
सदा को लागि सुत्छु जब मलामी बनि आउनु तिमि




जब तिमिले सिन्दुर हलेउ नसा संगै मात्तिएछु
 गलामा तिम्रो पोते देख्दा आफै संग आत्तिएछु
डोली चडी तिमि जादा आफु एक्लै आड्कीएछु 
अरु केहि याद भएन खै कता पो भड्किएछु

सधै भरि खुसि रहनु येही तिमीलाई आसिस दिए
धेरै  पछि  आज  फेरी  मैले  धेरै  रक्सि  पिए
हेर आज  कस्तो  भए पहिले सोच कस्तो थिए
आज तिम्रा तस्बिर सबै जलाई दिए मैले प्रिये
                                जलाई दिए मैले प्रिये ..............




                                                                                                the rrh gang